समाज


इरानमा कम्तीमा सातवटा जहाजमा आगो लाग्यो

इरानमा कम्तीमा सातवटा जहाजमा आगो लाग्यो

नेपालखबर
असार ३१, २०७७ बुधबार १६:४१,

दक्षिण इरानको बुसहर बन्दरगाहस्थित सिप्यार्डमा बुधबार कम्तीमा सातवटा जहाजमा आगलागी भएको छ।

स्थानीय आपदा प्रबन्ध संगठनका प्रमुख इरनाले समाचार एजेन्सीलाई बताएअनुसार आगलागी नियन्त्रणमा आइसकेको छ तर के कस्तो क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै खबर आइसकेको छैन।

आगलागी कसरी भयो भन्ने कारण खुलेको छैन तर इरानमा हालैका हप्तामा यस्ता रहस्यमय घटना बढिरहेका छन्।

यसक्रममा मिसाइल केन्द्र, पावर प्लान्ट, मेडिकल क्लिनिक र परमाणु केन्द्रमामा पनि यसैगरी  आगलागी  भएकाे थियाे। यस्ता घटनाले इरानमा केही नष्ट हुँदै छ भन्ने शंका उत्पन्न गराएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad