नेपालमा पछिल्लो २४ घण्टामा थप ६९७ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ६९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११ हजार २५ पुगेको छ। ६४. २ प्रतिशत निको भएको जनाकारी दिए।
प्रतिक्रिया