भारत कानपुरमा आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेलाई पक्राउ परेको स्थल मध्य प्रदेशबाट उत्तर प्रदेश लाँदै गरिएको गाडी पल्टिएको छ।
न्युज एजेन्सी एएनआईका अनुसार उनलाई प्रहरीको टोलीले कानपुर लिएर जाँदै गरेको गाडी पल्टिएको हो। तर अहिलेसम्म हताहतीको खबर आएको छैन।
प्रतिक्रिया