ad ad

समाज


नक्कली कपाल ‘विग’भित्र कोकिन लुकाउने तस्कर प्रहरी फन्दामा

नक्कली कपाल ‘विग’भित्र कोकिन लुकाउने तस्कर प्रहरी फन्दामा

नेपालखबर
असार ३१, २०७६ मंगलबार १२:५८,

मानिसहरु अवैध लागूऔषध लुकाउन अनेकौं प्रयास गर्छन्।

कैयौंपटक उनीहरु लागूऔषध विभिन्न उपाय अपनाएर लुकाएर तस्करी गर्न सक्षम पनि हुन्छन्।

तर अन्ततः प्रहरीले अनुसन्धानपछि उनीहरुको प्रयासलाई विफल बनाइ दिन्छन्।

हालै कोलम्बियाका एक तस्करले लागूऔषध तस्करका लागि नयाँ उपाय अपनाएका छन्।

The middle-aged man appears in photos released by the police to still be wearing the brunette toupee, which sits precariously on the top of his head

कोलम्बियामा ती व्यक्तिले नक्कली कपाल विगमा आधा केजी कोकिन लुकाएर स्वदेश फर्कने प्रयास गरिरहेका हुन्छन्।

तर स्पेनको बार्सिलोना शहरमा उनी पक्राउ पर्छन्। बार्सिलोनाको विमानस्थलमा प्रहरीेले उनको विगबाट आधा केजी कोकिन खोस्न सफल हुन्छन्। मंगलबार ती तस्कर पक्राउ परेका हुन्।

डेलीमेलका अनुसार यतिबेला उनीमाथि थप अनुसन्धान भइरहेको छ।

The police took another image of the man without the hairpiece, to reveal a black plastic bag full of half a kilo of cocaine

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .