अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको इमर्जेन्सीबाहेकको सेवा अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले मंगलबार सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा बन्द भएको जनाएको छ।

प्रतिक्रिया