स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनसनरत युवाबीच कोभिड-१९ पहिचानका लागि आरडीटी प्रयोग रोक्नेसहित १२ बुँदे सहमति भएको छ।
सहमतिसँगै अनसनमा बसेका युवा ईः र पुकार बमले १२ औ दिनमा आज अनसन तोड्ने भएका छन।
सहमति यस्तो भयो
याे पनि: अनसनकारीसँग सरकारी प्रतिनिधिले भने: आरडीटी परीक्षण रोक्छौं

प्रतिक्रिया