ad ad

समाज


गोंगबु बसपार्कमा राखेका ८ माइक्रोमा आगजनी

गोंगबु बसपार्कमा राखेका ८ माइक्रोमा आगजनी

नेपालखबर
असार २१, २०७७ आइतबार ६:१,

 काठमाडौँको गोंगबुस्थित बसपार्कको एक ग्यारेजमा राखिएका ८ वटा माइक्रो बसमा आगलागी भएको छ।

गएराति बसपार्कमा राखिएका ८ माइक्रोमा आगलागी भए पनि यसको कारण भने पत्ता लागि नसकेको प्रहरीले जनाएको छ।

आगलागीबाट बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ५८९, बा १ ज ९६०९, बा २ ख २००, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रो जलेका छन्।

माइक्रो फरक फरक धनीका रहेको र अहिले उनीहरुलाई सम्पर्क गर्ने काम भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .