अमेरिकास्थित जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको कूल संख्या १ करोड ११ लाख ८७ हजार १ सय ९३ पुगेको छ।
तीमध्ये अहिलेसम्म ५ लाख २८ हजार ३६४ जनाको मृत्यु भइसकेको छ।
जसमा यी हुन् सबैभन्दा बढी संक्रमित भएका ५ देश
अमेरिका २८, ३६, ७६४
ब्राजिल १५,३९,०८१
रुस ६,७३,५६४
भारत ६,४८,३१५
पेरु २,९९,०८०

प्रतिक्रिया