ad ad

समाज


भारतको नागाल्यान्डमा कुकुरको मासु व्यापारमा प्रतिबन्ध

भारतको नागाल्यान्डमा कुकुरको मासु व्यापारमा प्रतिबन्ध

नेपालखबर
असार २०, २०७७ शनिबार १०:३७,

अधिकारवादी समूहको चर्को विरोधपछि अबदेखि नागाल्यान्डमा कुकुरको मासु किनबेच गर्न प्रतिबन्ध लागेको हो।

बाहिरबाट कुकुरहरु खाद्य प्रयोजनका लागि आयात तथा निर्यात समेत गर्न नपाइने जनाइएको छ।

यद्यपी त्यहाँका स्थानीयले भने स्थानीय प्रशासनको यस निर्णयको आलोचना गरेका छन्।

भारतभर कुकुरमाथिको क्रूरता समाप्त हुने विश्लेषण भइरहँदा त्यहाँका मानिसहरुले स्थानीयको खाना संस्कारमाथि प्रहार भएको बताइरहेका छन्।

कोरोना भाइरसको प्रकोपबीच भारतको नागाल्यान्डसहित चीनका विभिन्न क्षेत्रमा कुकुरको मासुमा प्रतिबन्ध लागिसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .