समाज


कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु हुने १९ देश (तथ्यांकसहित)

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु हुने १९ देश (तथ्यांकसहित)

नेपालखबर
असार १५, २०७७ सोमबार २:५३,

कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या करोड नाघिसकेको छ भने तीमध्ये ५ लाखभन्दा बढी बिरामीको मृत्यु भइसकेको छ।

केरोना संक्रमणबाट विश्वका १९ देशमा साढे ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक छ।

यी हुन् ती १९ देश, कुनमा कति मृत्यु?
अमेरिकाः १,२८, ४००
ब्राजिल: ५७, १७४
ब्रिटेन: ४३,५५०
इटली: ३४,७३८
फ्रान्स: २९,७७८
स्पेनः २८,३४३
मेक्सिकोः २६,३८१
भारतः १६,४८७
इरानः १०,५०८
बेल्जियमः ९,५०८
पेरुः ९,१३५
रुसः ९,०७३
जर्मनीः ९,०२९
क्यानाडाः ८,५२२
नेदरल्यान्डः ६,१०५
चिलीः ५,५०९
स्विडेनः ५,५०९
तुर्कीः ५,०९७
चीनः ४,६३४

स्राेत: बीबीसी हिन्दी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad