प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक रुद्र शाही पक्राउ परेका छन्। उनलाई लागु औषध कारोबारमा संलग्न रहेकाे अभियोगमा पक्राउ गरिएको हो।
ललितपुर प्रहरीका अनुसार उनलाई लागु औषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको छ।
थप अनुसन्धान ब्युरोबाट भइरहेको ललितपुरका एसएसपी टेक प्रसाद राईले बताए।
प्रतिक्रिया