ad ad

समाज


मोटरसाइकल र जिप ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल र जिप ठोक्किँदा एकको मृत्यु

नेपालखबर
असार ३, २०७७ बुधबार १०:२७,

कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा बस्दै आएका जोशीपुर गाउँपालिका –२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

दुर्घटनापछि जीप चालक फरार भएका छन्। जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .