प्रदेश २ मा आज (आइतबार) थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पर्सामा १७, बारा १०, रौतहट ७ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गरिएका मध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रतिक्रिया