ad ad

समाज


पाकिस्तानद्वारा कोरोना प्रभावित भारतीय परिवारलाई सहयोग गर्ने प्रस्ताव

पाकिस्तानद्वारा कोरोना प्रभावित भारतीय परिवारलाई सहयोग गर्ने प्रस्ताव

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ११:२६,

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार ट्वीट गर्दै भारतले चाहे पाकिस्तानले भारतका कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने बताएका हुन्।

पाकिस्तानले ‘एहसास कार्यक्रम’ मार्फत मद्दत गर्ने इच्छा व्यक्त गरेको हो।

खानले ट्वीटमा भनेका छन्,‘भारतमा रहने परिवार जो लकडाउनका कारण अत्यधिक प्रभावित बनेका छन्, उनीहरुको सहजताको लागि पाकिस्तान एहसास कार्यक्रममार्फत उनीहरुलाई सहयोग गर्न तयार छ।’

पाकिस्तानी संचारमाध्यमका अनुसार ‘एहसास कार्यक्रम’ मार्फत पाकिस्तानी सरकारले लकडाउनबाट पीडित गरिब परिवारलाई आर्थिक मद्दत दिइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .