समाज


विदेशबाट फर्किएकालाई क्वारेन्टिनका लागि तोकिएका यी हुन् २९ होटल (सूचीसहित)

विदेशबाट फर्किएकालाई क्वारेन्टिनका लागि तोकिएका यी हुन् २९ होटल (सूचीसहित)

नेपालखबर
जेठ २५, २०७७ आइतबार ४:५८,

विदेशबाट फर्किने नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्न सरकारले पहिलाे चरणमा २९ वटा होटल तय गरेको छ।

आफैंले पैसा तिरेर बस्नुपर्ने भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत २९ होटलको नाम सार्वजनिक गरेको हो।

कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले विदेशबाट आउने नेपालीले १४ दिन क्वोन्टिनमा बस्नुपर्ने नियम बनाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेकाे सूचीमा एकतारेदेखि चारतारेसम्मका हाेटल छन्।

हेर्नुहाेस्, विज्ञप्ति र २९ हाेटलकाे सूची:

ktbi

kt1

kt2kt3kt4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad