ad ad

समाज


डब्लूएचओ भन्छः दक्षिण एसियामा कोरोना भाइरस द्रुत गतिमा फैलिएको छैन

डब्लूएचओ भन्छः दक्षिण एसियामा कोरोना भाइरस द्रुत गतिमा फैलिएको छैन

नेपालखबर
जेठ २४, २०७७ शनिबार ८:२४,

भारतमा पछिल्लो समय दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित थपिरहेका छन्।

यद्यपी विश्व स्वास्थ्य संगठन डब्लूएचओले दक्षिण एसियामा हालसम्म कोरोना भाइरस द्रुत गतिमा नफैलिएको बताएको छ।

डब्लूएचओको ताजा जानकारीअनुसार दक्षिण एसिया हालसम्म कोरोनाको हटस्पट बनेको छैन।

भारतमा हरेक तीनहप्तामा संक्रमितहरु दोब्बर बढिरहेको भए पनि दक्षिण एसियाली क्षेत्रमा कोरोना द्रुत गतिमा नफैलिएको डब्लूएचओको भनाइ रहेको छ।

भारतपछि कोरोनाले ग्रस्त बनेको मुलुक पाकिस्तान हो। त्यहाँ ९० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने १९ सयको मृत्यु भइसकेको छ। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .