समाज


बेलायती महारानी एलिजाबेथ ९४ वर्षको उमेरमा घोडचढी गर्दै

बेलायती महारानी एलिजाबेथ ९४ वर्षको उमेरमा घोडचढी गर्दै

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ११:८,

बेलायतमा लकडाउन लागू भएपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएकी एलिजावेथले घोडसवारी गरेको देखिएको हो।

उनले घोडा चढेको तस्बिरहरु सार्वजनिक भएका छन्। महारानी एलिजावेथ पहिल्यैबाट घोडचढीमा सौखिन थिइन्।

आफ्नो सोख पुरागर्न वृद्ध उमेरमा पनि महारानीले घोडसवार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

The Queen rides Balmoral Fern, a 14-year-old Fell Pony, in Windsor Home Park over the weekend

विन्डसोर क्याश्चलमा बालमोरन फर्न नामको घोडा हाल इलिजावेथले दैनिक चढ्ने गरेको बताइएको छ। एजेन्सी

The Queen and Princess Anne riding at Ascot in 1975

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad