ad ad

समाज


शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या ३ पुग्यो

शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या ३ पुग्यो

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ९:४५,

त्रिवि शिक्षण अस्पतालमा  उपचाररत कोरोना संक्रमितको संख्या तीन पुगेको छ।

काठमाडौं मेडिकल कलेजमा उपचाररत दोलखाका वृद्धलाई पनि त्यहीँ लगिएको हो। उनलाई बुधबार साँझ आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसलगत्तै उनलाई शिक्षण अस्पतालको आइसोलेसनमा सारिएको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक सन्तकुमार दासले बताए।

दोलाखाका ७६ वर्षीय वृद्धा न्युरोसम्बन्धी समस्याका कारण अस्पताल आएका थिए। यसअघि अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .