पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मंगलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
प्रहरीका अनुसार सोही स्थानको गाईघाटमा नदीमा हातखुट्टा धुने गएका परियारको शव काली र सेती खोलाबीचको खोँचमा शव फेला परेको थियो। रासस
3
Shares
प्रतिक्रिया