कोरोनाको दोस्रो लहर झनै खतरनाक हुने चेतावनीपछि कोरोनाको उद्गमस्थल वुहानमा कोरोना परीक्षण कार्यक्रम फेरि सन्चालन गरिएको थियो।
यसबीचमा चीन वुहानमा छोटो समयमै धेरैको कोरोना परीक्षण गर्न सफल भएको हो।
यसअघि चीनले वुहानको पुरै एक करोड १० लाख जनसंख्याको कोरोना परीक्षण दश दिनमा
सम्पन्न गरिसक्ने बताएको थियो।
तर चीनको योजनाअनुसार भने वुहानमा सबै जनसंख्याको कोरोना परीक्षण तोकिएकै मितिमा सम्पन्न नहुने देखिएको छ। एजेन्सी

प्रतिक्रिया