समाज


आज यी १० जिल्लामा छ बाढीको जोखिम

आज यी १० जिल्लामा छ बाढीको जोखिम

कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीमाथिको सत्ती पुल। तस्बिरः झलनाथ खनाल/रासस


नेपालखबर
असार १६, २०८३ मंगलबार ९:१०, काठमाडौँ

आज मंगलबार देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

बाढी महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी-पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

थप जानकारी तल

यो पनि : आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad