समाज


बलात्कार आरोपमा ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त पक्राउ

बलात्कार आरोपमा ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त पक्राउ

नेपालखबर
जेठ १८, २०८३ सोमबार १०:१३, काठमाडौँ

सिन्धुली प्रहरीले ‘रेड नोटिस’ जारी भएका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुलीकै कमलामाई नगरपालिका-९ बस्ने ५१ वर्षीय धनबहादुर बोगटी रहेका प्रहरीले जनाएको छ। 

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका उनलाई कमलामाई-८ बाट पक्राउ गरिएको हो। 

बोगटीविरुद्ध गएको पुस ६ गते इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad