नेपाली सेनाले गोसाईंकुण्ड क्षेत्रमा बिरामी भएका एक विदेशी नागरिकको उद्धार गरेको छ।
मंगलबार रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा गोसाईकुण्ड गाउँपालिका–४, रिभरसाइड इलाकामा उनी अलपत्र परेका थिए।
ति विदेशी नागरिकलाई नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत सुरक्षा गुल्म स्याफ्रुबेशिबाट खटिएको टोलीले उद्धार गरेको नेपाली सेनाले जनाएको छ।
222
Shares

प्रतिक्रिया