महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
टिचिङ अस्पतालको कर्मचारी प्रशासन शाखाले आज दुईवटा सूचना जारी गर्दै जनशक्ति माग गरेको हो।
प्राविधिक अधिकृत, प्राविधिक सहायक, सेवा सहायक, क्लिनिकल रजिस्ट्रार, हाउस अफिसरसहितका पदमा अस्थायी दरबन्दीमा कर्मचारी भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही आगामी वैशाखा २६ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना



690
Shares

प्रतिक्रिया