प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा स्वदेश फर्किएका छन्।
गत बिहीबार भारतको सर्वोच्च अदालत अवलोकन भ्रमणमा गएका शर्मा सोमबार स्वदेश फिर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
भारतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणमा प्रधानन्यायाधीश शर्मा, पत्नी उमा शर्मा र सहरजिष्ट्रारअमित उप्रेतीका साथ सहभागी भएका थिए।
भ्रमण टोली सोमबार एयर इन्डियाकाको विमानबाट स्वदेश फिर्ता भएका हुन्। प्रधानन्यायाधीश शर्माको अनुपस्थितिमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश थिइन्।
168
Shares

प्रतिक्रिया