समाज


कोरोना परीक्षण सामग्री बोकेको विमान दुर्घटना हुँदा अमेरिकी पाइलटको मृत्यु

कोरोना परीक्षण सामग्री बोकेको विमान दुर्घटना हुँदा अमेरिकी पाइलटको मृत्यु

नेपालखबर
जेठ १, २०७७ बिहिबार ११:४५,

इन्डोनेसियाको ग्रामिण क्षेत्रमा कोरोना परीक्षण किट बोकेर उडेको विमान मंगलबार बिहानै दुर्घटनामा परेको थियो।

४० वर्षकी अमेरिकी पाइलट जोइस लिनको मृत्यु भएको सीएनएनले जनाएको छ। लिन दुई वर्षदेखि इन्डोनेसियामा कार्यरत थिइन्।

इन्डोनेसियामा हालसमम १६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

हालैका दिनमा इन्डोनेसियामा कोरोना तिव्र रुपमा बिढिरहेको जनाइएको छ।

Profil Singkat Joyce Lin, Pilot Pesawat MAF yang Jatuh di Danau ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad