ad ad

समाज


थप २४ जनामा संक्रमण पुष्टि, आजै २६ सहित संक्रमितको संख्या २४३ पुग्यो

थप २४ जनामा संक्रमण पुष्टि, आजै २६ सहित संक्रमितको संख्या २४३ पुग्यो

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १४:१८,

आज (बुधबार) रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजै यसअघि दुई जनामा संक्रमण देखिएको थियो।

यो सँगै देशभर संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो।

healthupdate

याे पनि: आजै कपिलवस्तु र बाँकेका दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९

काठमाडौं र भक्तपुरका सहित एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .