१ सय १३ वर्षकी वृद्धा मारिया ब्रानयस गत मार्चमा कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित बनेकी थिइन्। आइसोलेसनमा राखिएको केहीहप्तामै उनी स्वस्थ बनेको बीबीसीले जनाएको छ।
सन् १९१८–१९१९ को स्पेनिस फ्लू, सन् १९३६–१९३९ को स्पेनको गृहयुद्धबाट बच्न सफल वृद्धा मारिया कोरोनाबाट पनि बच्न सफल भएकी हुन्।
स्पेनिस फ्लु महामारीले १७ देखि ५० करोड मानिसको ज्यान लिएको अनुमान छ।
सन् १९०७ मा मेक्सिकोमा जन्मिएकी उनी परिवारसहित जन्मिएको दुई वर्षपछि स्पेन पुगेकी थिइन्। एजेन्सी
— La Vanguardia (@LaVanguardia) May 12, 2020La anciana más longeva de España, con 113 años, supera la COVID-19.
La catalana María Branyas también es a partir de ahora la persona de más edad en superar el coronavirus después de hacerlo en la residencia en la que vive en Olot, Girona.https://t.co/6bDcty9sYJ #coronavirus pic.twitter.com/pubB2FTmu3
प्रतिक्रिया