ad ad

समाज


रुसी अस्पतालमा आगलागी हुँदा पाँच कोरोना संक्रमितको मृत्यु

रुसी अस्पतालमा आगलागी हुँदा पाँच कोरोना संक्रमितको मृत्यु

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ७:६,

सेन्ट पिटर्सबर्ग अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको मंगलबार रुसी संचारमाध्यमले जनाएका छन्।

आगलागीबाट सघन उपचार कक्षमै उपचाररत कोभिड १९ संक्रमितको मृत्यु भएको हो।

भेन्टिलेटरको तारमा गडबड भएपछि आगो सल्किएको जनाइएको छ। रुसी अधिकारीका अनुसार आगलागीपछि १ सय ५० जनाको उद्धार गरिएको छ।

रुसमा हालैका दिनमा कोरोना संक्रमित तिव्र गतिले बढिरहेका छन्। पछिल्लो समय रुस अमेरिका र स्पेनपछिकै सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्र बनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .