झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को राजुजंघ कन्दङवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कन्दङवालाई बिर्तामोड–५ भद्रपुर रोडबाट ५६५ प्रति ठूलो र २७ प्रति सानो नमूना मत पत्रसहित डीएसपीको टोलीले नियन्त्रणमा लिएको हो।
उनलाई उक्त नमूना मतपत्रसहित क्षेत्र न. २ निर्वाचन कार्यालय शनिश्चरेमा बुझाइएको प्रहरीले जनाएको छ।
315
Shares

प्रतिक्रिया