मृत्यु भएको व्यक्ति कोरोना संक्रमित भएको रुसको संचारमाध्यमले जनाएका छन्।
राजधानी मस्कोको सिटि क्लिनिकल हस्पिटलमा आगलागी भएको मस्कोको मेयर सर्गी सोबयानिनले बताएका छन्।
आगलागी तिव्र गतिमा फैलिएको जनाइएको छ। हाल त्यहाँ उपचाररत २ सय संक्रमितलाई अन्य अस्पतालमा सारिएको छ।
हालसम्म रुसमा २ लाख ९ हजार ६८८ जनामा कोरोना संक्रमित पुष्टि भएका छन्। संक्रमितमध्ये १९ सय १५ को मृत्यु हुँदा ३४ हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया