समाज


सिनामंगलको काठ गोदाममा आगलागी

सिनामंगलको काठ गोदाममा आगलागी

आगो निभाउँदै सुरक्षाकर्मी र स्थानीय बासिन्दा। तस्बिर : सरोज शाही/नेपालखबर


नेपालखबर
पुस २२, २०८२ मंगलबार १६:३, काठमाडौँ

काठमाडौँको सिनामंगलस्थित एक काठ गोदाममा आगलागी भएको छ। 

मंगलबार अपराह्न काठगोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए। ‘अहिले दकमल पुगेर आगो निभाउने कार्य भइरहेको छ,’ प्रवक्ता भट्टराईले भने। 

आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको छ। साँधुरो बाटो भएकाले दकमल पुग्न समय लागेको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad