‘द काउन्सिल अफ जेनजी’ ले ताप्लेजुङको मुकम्लिङ (पाथीभरा) मा प्रस्तावित केवलकार निर्माण कार्य तत्काल खारेज गर्न माग गरेको छ।
‘द काउन्सिल अफ जेनजी’कोसी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका संयोजकहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन्।
कोसी प्रदेशका १४ जिल्लाका युवा समूहले यस परियोजनालाई आदिवासी लिम्बू समुदायको सांस्कृतिक पहिचान, मुन्धुमी आस्था र प्राकृतिक वातावरण माथि प्रत्यक्ष अतिक्रमण भएको बताएका छन्।
सरकारले निजी कम्पनीलाई लाभ पुर्याउन खोजेको आरोप लगाइएको छ।
168
Shares

प्रतिक्रिया