समाज


कस्मिरमा भिडन्त हुँदा भारतीय सेनाको कर्नेल र मेजरसहित ७ जनाको मृत्यु

कस्मिरमा भिडन्त हुँदा भारतीय सेनाको कर्नेल र मेजरसहित ७ जनाको मृत्यु

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ११:९,

भारतको जम्मु कस्मिरमा भिडन्त हुँदा भारतीय सेनाको कर्नेल र मेजरसहित ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई आतंकवादी पनि छन्। अन्य मृत्यु हुनेमा भारतीय सेनाका एक कर्नेल, एक मेजर, सेनाको दुई जवान र एक प्रहरी सबइन्स्पेक्टर भएको बीबीसीहिन्दीले जनाएको छ।

भारतीय सुरक्षाकर्मी र आतंकवादीबीच शनिबार अपरान्ह ३ बजेर ३० मिनेटमा भिडन्त भएको थियो।

जम्मु कस्मिरमा दोहोरिँदै आतंकवादी र भारतीय सुरक्षाकर्मीबीच भिडन्त हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad