समाज


हुस्सुले ढाक्यो तराईका अधिकांश स्थान

हुस्सुले ढाक्यो तराईका अधिकांश स्थान

पुस ४ गतेको तस्बिर : कुहिरोले ढाकेकाे महोत्तरीको बर्दिबास-२ स्थित बुद्धचोक क्षेत्रको सडक। तस्बिर : रासस


नेपालखबर
पुस ७, २०८२ सोमबार १९:५, काठमाडौँ

यतिबेला (सोमबार बेलुका) सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली छ भने तराईका धेरै स्थानमा हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले आज साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad