काठमाडौँको सिनामंगलमा भारतीय नागरिक मृत फेला परेका छन्।
काठमाडौँ महानगरपालिका ९ सिनामंगलमा डेरा गरी बस्ने भारत घर भएका ५५ वर्षीय सञ्जय सिंह मृत भेटिएका हुन्।
सिंह आफ्नै कोठामा गएराति मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया