समाज


बाजुराको मार्तडी बजारमा आगलागी, दमकल नहुँदा निभाउन समस्या

बाजुराको मार्तडी बजारमा आगलागी, दमकल नहुँदा निभाउन समस्या

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १४:२१, काठमाडौँ

बाजुराको मार्तडी बजारमा आगलागी भएको छ। जिल्ला सदरमुकाम रहेको मार्तडी बजारको एक पसलबाट आगो सल्किएको हो।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो सवा १२ बजेतिर आगलागी सुरु भएको थियो।  

आगलागीको कारण नखुलेको र दमकल नहुँदा आगो निभाउन समस्या भएको उनको भनाइ छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad