समाज


सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १६:५९, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई दिइएको छ।  

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी अनिवार्य अवकास भएका थिए। उनको अवकासपछि तत्काल प्रवक्ता तोकिएको थिएन।

सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले नै जिम्मेवारी सम्हाल्दै आएका थिए। आइतबार भने डीआईजी थापालाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad