समाज


कास्कीबाट भागेका कैदी स्याङ्जामा पक्राउ

कास्कीबाट भागेका कैदी स्याङ्जामा पक्राउ

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १६:२१, काठमाडौँ

गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर भागेका कास्की कारागारका एक जना कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका -१८ घर भई स्याङ्जा फेदिखोला गाउँपालिका-१ का ३१ वर्षीय सुनिल थापा छन्।

चेक अनादार मुद्दामा जेल परेका उनी आइतबार फेदिखोलाबाटै पक्राउ परेका हुन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad