भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर भागेका एक कैदी पक्राउ परेका छन्। १०० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-४ पासीकोट बस्ने हर्कराज राईलाई प्रहरीले पक्राउ गरेको हो।
उनी भदौ २४ गते जगन्नाथदेवल कारागारबाट भागेर फरार भएका उनलाई बूढानीलकण्ठबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
177
Shares

प्रतिक्रिया