जिल्ला प्रशासन कार्यालय पर्वतले केही दिन यता विभिन्न क्षेत्रमा आवतजावत बढेको भन्दै त्यसमा कडाई गर्न सबैसँग आग्रह गरेको छ।
गाउँमा नयाँ व्यक्ति आएमा उनीहरुको लगत राख्न र अनिवार्य क्वारेन्टिनमा राख्न पनि प्रशासनले स्थानीय तहहरुलाई भनेको छ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न जिल्ला भित्र पनि अन्तर पालिका आवतजावतमा कडाई गरिएको प्रशासनले स्पष्ट पारेको छ।
प्रतिक्रिया