संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि स्थापित मिसन (अनमिस) मा सहभागी श्रीनाथ गण शान्ति सेना १४ औँ डफ्फा फिर्ता भएको छ।
त्यस ठाउँमा नयाँ गोरख गणबाट १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज प्रस्थान गरेको छ।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू हिजो स्वदेश फिर्ता भएका थिए।
हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७५७ जना शान्ति सैनिकहरू कार्यरत छन्।

168
Shares

प्रतिक्रिया