गत १७ गतेदेखि १९ गतेसम्म परेको वर्षा र त्यसपछिको बाढी र पहिरो तथा अन्य विविध कारणबाट ६२ जनाको मृत्यु भएको छ।
सरकारी तथ्यांकअनुसार कोशी, मधेश, बागमतीमा बाढी र पहिरोबाट ४६ जनाको मृत्यु भएको हो।
यीबाहेक १६ जनाको अन्य विविध कारणबाट मृत्यु भएको छ।
तथ्यांक हेर्नुहोस्
प्रतिक्रिया