समाज


पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना रिपोर्ट नेगेटिभ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना रिपोर्ट नेगेटिभ

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १०:४९,

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

खानले भेटेका एक व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनको कोरोना परीक्षण गराइएको थियो।

इमरान खानमा कोरोना संक्रमण नभएको पाकिस्तानी सन्चारमाध्यमले जनाएका छन्।

गत अप्रिल १५ मा प्रधानमन्त्री खानले इधी फाउन्डेसनका प्रमुख फैजल इधीसँग भेटेका थिए।

फैजलले कोरोना भाइरस राहत कोषमा एक करोड रुपियाँ चेक हस्तान्तरण गरेका थिए।

त्यसको केही दिनपछि फैजलमा कोरोना पुष्टि भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .