समाज


शोक मनाउन भोलि सार्वजनिक विदा

शोक मनाउन भोलि सार्वजनिक विदा

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:३९, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा ज्याउन गुमाउनेहरुको सम्मानस्वरुप राष्ट्रिय शोक मनाउन भोलि सार्वजनिक विदा हुने भएको छ। 

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्को निर्णय रहेको उल्लेख गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad