जिल्ला प्रशासन कार्यालय कास्कीमा आगजनी गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ।
चितवनको भरतपुर घर भइ हाल पोखरा घर भएका स्वजय तामाङ लामाले भदौ २४ गते राति कार्यालयमा आगजनी गरेका थिए।
81
Shares

प्रतिक्रिया