वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान भएको छ।
महाप्रवधन्धक नियुक्तिका लागि गठित छनोट समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।
हेर्नुहोस् सूचना

174
Shares

प्रतिक्रिया