अक्सफोर्ड विश्वविद्यालयका एक प्राध्यापकले सेम्टेम्बरसम्ममा सबैका लागि कोरोनाभाइरसको खोप उपलब्ध हुन सक्ने दाबी गरेका छन्।
खोपविज्ञ प्राध्यापक सारा गिल्बर्टले बीबीसी रेडिओ ४ को टुडे कार्यक्रममा कोरोना भाइरसको खोपको परीक्षण चाँडै सुरू हुने बताएकी हुन्। उनले सेप्टेम्बरसम्म यस्तो खोप उपलब्ध हुने दाबी गरेकी छन्।
‘हामीले ठूलो संख्यामा खोप उत्पादन गर्न थाल्नुपर्छ,’ उनको भनाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
प्रतिक्रिया