पाँच हप्तापछि चीनमा फेरि सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिएका हुन्।
संक्रमित आधाभन्दा बढी मानिसहरु उत्तरी प्रान्त हेलोङजियाङको भएको बताइएको छ। यस प्रान्त रुसको सीमासँग जोडिएको छ।
चीनले अन्तर्राष्ट्रियस्तरमा भ्रमण प्रतिबन्ध लगाएको छ यद्यपी त्यहाँ कोरोनाको प्रभाव समाप्त भइसकेको छैन।
तर विश्वभर कोरोनाको प्रभाव बढ्दै जाँदा चीनमा कोरोना संक्रमित र मृतकको संख्यामा कमी देखिएको छ।
हाल चीनमा ८२ हजार १६० कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय ४१ को मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया