कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। तनहुँको भीमाद नगरपालिका-८ का ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही बुधबार पक्राउ भएका हुन्।
जिल्ला अदालत तनहुँको २०६० माघ २८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २०
वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ
पठाइएको छ।
21
Shares

प्रतिक्रिया